Like us!
Follow us!
Connect us!
Watch us!

वोमी माइक्रोफाइनान्सले २१.०५२ प्रतिशत लाभांश दिने

आइतबार, २९ असोज २०७४, ११ : २७ मा प्रकाशित

वोमी माइक्रोफाइनान्सले २१.०५२ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– वोमी माइक्रोफाइनान्स  वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३\७४ को नाफाबाट २० प्रतिशत  बोनस सेयर  र सोमा लाग्ने कर वापत नगद लाभांश १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

59e2f5ea90b3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको