Like us!
Follow us!
Connect us!
Watch us!

छिमेकी लद्युवित्त विकास बैंकले २५.११प्रतिशत लाभांश दिने

आइतबार, २९ असोज २०७४, ११ : १६ मा प्रकाशित

छिमेकी लद्युवित्त विकास बैंकले २५.११प्रतिशत लाभांश दिने

 

अर्थ संसार, काठमाडौं– छिमेकी लद्युवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई गत २०७३\७४ को मुनाफाबाट २५.११ प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २७ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव अगाडि बढाएको छ । आगामि कात्र्तिक २४ गते हुने साधारण सभाबाट पारित उक्त लाभांस  राष्ट्र बैंकको स्वीकृत पश्चात सेयरधनीले पाउने छन् ।

59e2f3492aa2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको