आइतबार, ०२ पुष २०७४, १३ : ५३
मोटरसाइकल दुर्घटना २ जना घाइते
बिहिबार, २६ असोज २०७४

अर्थ संसार, दाङ –दाङ्गको राप्ती गाउपालिका ५ दोलही खोला नजिकै गएराति ११ बजे लु ३७ प १६१५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा  २ जना घाईते भएका छन् ।

दुर्घटनामा चालक, लमही नगरपालिका १ का युवराज चौधरी र मोटरसाइकल पछाडी सवार राप्ती गाउपालिका ५ का सञ्जु राना घाइते भएका हुन् । घाइते दुबै जनाको दाङ्गको लमहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved