Like us!
Follow us!
Connect us!
Watch us!

मोटरसाइकल दुर्घटना २ जना घाइते

विहीबार, २६ असोज २०७४, ०७ : ५९ मा प्रकाशित

मोटरसाइकल दुर्घटना २ जना घाइते

अर्थ संसार, दाङ –दाङ्गको राप्ती गाउपालिका ५ दोलही खोला नजिकै गएराति ११ बजे लु ३७ प १६१५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा  २ जना घाईते भएका छन् ।

दुर्घटनामा चालक, लमही नगरपालिका १ का युवराज चौधरी र मोटरसाइकल पछाडी सवार राप्ती गाउपालिका ५ का सञ्जु राना घाइते भएका हुन् । घाइते दुबै जनाको दाङ्गको लमहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

59ded09c05d54.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको