आइतबार, ०२ पुष २०७४, १३ : ५५
९८ हजार २६८ हजार म्यादी प्रहरी आवश्यकता (विज्ञापनसहित)
मङ्गलबार, २४ असोज २०७४

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी उक्त संख्यामा म्यादी प्रहरी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपालीले आवेदन दिन सक्नुहुनेछ ।

© Arthasansar.com 2016, All Rights Reserved