Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रसिंह, प्रमोदराज र मनोजकुमारमध्ये नेप्सेको अधिकृत को ?

शुक्रबार, २० असोज २०७४, ०८ : ०७ मा प्रकाशित

चन्द्रसिंह, प्रमोदराज र मनोजकुमारमध्ये नेप्सेको अधिकृत को ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी नियुक्तीको प्रक्रियालाई अर्थ मन्त्रालयले तीव्र गतिमा अगाडि सारेको हो ।

 मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि अन्तिम तीन जनामा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, मनोजकुमार ज्ञवाली छनौट भएको अर्थमन्त्रालय स्रोतले बताएको छ । साउद नेपाल इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, मनोजकुमार ज्ञवाली ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । अन्तिम तीनमा छनोट भएका मध्ये साउद सबैभन्दा बलियो दावेदार रहेको स्रोतले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको