Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

विहीबार, १९ असोज २०७४, ०७ : ५३ मा प्रकाशित

सरकारी जागिर खाने हो ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, कामाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

आज एक सूचना प्रकाशित गरी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको संरक्षण तथा पुनः निर्माण कार्यका लागि करार सेवामा पुरातत्व अधिकृत ४ जना, इलेक्ट्रिक इन्जिनियर १ जना, स्ट्रक्चरल इन्जिनियर २ जना र सिभिल सव–इन्जिनियर १० माग गरेको छ ।

तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले आजको १५ दिनभित्र तोकिएको समयभित्र आवेदन दिन सक्नुहुनेछ ।

59d594e519f43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको