Like us!
Follow us!
Connect us!
Watch us!

को–को बने एफएनसीसीआईको वस्तुगत तर्फबाट १४ विजेता ?(नामावली सहित)

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, ११ : ०८ मा प्रकाशित

को–को बने एफएनसीसीआईको वस्तुगत तर्फबाट १४ विजेता ?(नामावली सहित)

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । बुधबार भएको निर्वाचनमा अब वरिष्ठ उपाध्यक्षको मतपरिणामा मात्रै आउन बाँकी रहेको छ ।

महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

हेर्नुहोस् वस्तुगत तर्फका अन्य विजयी उम्मेदवारहरु
नरेशलाल श्रेष्ठ ९१
हरिबहादुर कार्की ८२
शिव प्रसाद घिमिरे ८१
लिलेन्द्रप्रसाद प्रधान ७९
अरनिको राजभण्डारी ७६
डा। सुबोध कुमार गुप्ता ७५
रविन पुरी ७४
भक्त बहादुर हमाल ७२
नानीराज घिमिरे ७२
शोभा जावाली ७२
मनोज अधिकारी ६७
कमला श्रेष्ठ ६६
पशुपतिदेव पाण्डे ६५
राज कुमार कार्की  ६२

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको