Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ५७१ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, ०६ असोज २०७४, ०८ : ३८ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ५७१ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– रिक्त रहेको विभिन्न पदमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी ४ देखि १० तहकासम्मका लागि ५७१ जना कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुकले आवेदन दिन सक्नुहुनेछ ।

59c47c8c4d225.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको