Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेण्टले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने

बुधबार, ०४ असोज २०७४, १२ : ०७ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेण्टले सेयरधनीलाई २५ प्रतिशत बोनस  सेयर  दिने

अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । 

बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले २०७३/७४ को मुनाफाबाट उक्त निर्णय गरेको  हो । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार बैंकले चुक्ता पुँजीको २७ करोड ५७ लाख २३ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

59c209f91588c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको