Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी १ मा एमाले विजयी

मंगलबार, ०३ असोज २०७४, २० : २१ मा प्रकाशित

सप्तकोशी १ मा एमाले विजयी

अर्थ संसार, राजविराज–सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ ।

निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो । वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको