Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगम प्रमुख खड्का बर्खास्त

सोमबार, ०२ असोज २०७४, १२ : ३१ मा प्रकाशित

आयल निगम प्रमुख खड्का बर्खास्त

अर्थ संसार,  काठमाडौँ– नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्का बर्खास्त भएका छन् । उनलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।

निगममको लागि आवश्यक पर्ने जग्गा खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई कारवाहीका लागि आपूर्ति मन्त्रालयले प्रस्ताव लगेको थियो । आइतबार मात्रै आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई कारवाही गरिने बताएका थिए ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ४४ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

दशैंको पैसा जम्मा गर्नुहोस्, सपोर्ट माइक्रोफाइनान्सको आईपिओ भर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको