Like us!
Follow us!
Connect us!
Watch us!

तपाईको भोट कसलाई ?

शुक्रबार, १६ भदौ २०७४, ०८ : १२ मा प्रकाशित

तपाईको भोट कसलाई ?

अर्थ संसार, काठमाडौं– नेपाल आइडलको टप ३ को छनौट आज बेलुका हुँदैछ । । टप ३ का लागि बुद्ध लामा, निसान भट्टराई, सागर आले र प्रताप दास  प्रतिष्पर्दा गर्दैछन् ।

प्रतिष्प्रर्धीको गायनसँगै उनीहरुले प्राप्त गरेको  भाटिङको आधारमा छनोट हुँदै आइरहेको छ । एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो (नेपाल आइडल) अन्तरगत आज को बाहिरीने हो ? आम नेपाली जनताको चासोको विषय बनेको छ ।  यसका लागि आफूलाई मन गायकलाई भोटिङ गर्न सक्नुहुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको