Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पीडितका लागि कतार रेडक्रसले अडाढ करोड सहयोग गर्ने

शनिबार, १० भदौ २०७४, १३ : ३२ मा प्रकाशित

बाढी पीडितका लागि कतार रेडक्रसले अडाढ करोड सहयोग गर्ने

अर्थ संसार, काठमाडौँ, कतार रेडक्रसले नेपालका बाढी पीडितलाई २ लाख ५० हजार अमेरिकि डलर झण्डै रु दुई करोड ५६ लाख ५२ हजारसहयोग गर्ने भएको छ ।

कतार रेडक्रसको चार सदस्यीय टोली बाढी पीडितको अवस्था अध्ययन गर्न नेपाल आएको छ ।मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि रमजान अलि मियाको पहलमा पुगेको नेपाली प्रतिनिधीले संस्थाका कार्यकारी निर्देशक युसुफ अल सादालाई आग्रह गरेको थियो ।

कतार रेडक्रसले भुकम्पको बिपतमा पनि नेपाल रेडक्रस शोसाइटी मार्फत नेपालमा सहयोग गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको