Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनायताकै न्यून विन्दुमा झर्यो कच्चा तेलको भाउ

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १५ : ५२ मा प्रकाशित

११ महिनायताकै न्यून विन्दुमा झर्यो कच्चा तेलको भाउ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ११ महिना यताकै न्यून भएको छ ।  

य्रुक्रेन र रुसबीच युद्ध सुरु भएपछि लगातार बढिरहेको कच्चा तेल प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । हाल ब्रेन्ड क्रुडको प्रतिब्यारल ८३ डलर र डब्ल्युटीआईको प्रतिब्यारल ७६ डलरमा कारोबार भइरहेको छ ।  

जनवरीदेखि यति सस्ताे मूल्यमा कच्चा तेलको कारोबार भएको यो नै पहिलो पटक हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको