Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से राताम्मै, ६ अंकले घटेको सेयर बजारमा ५२ करोडको कारोबार

सोमबार, ०५ भदौ २०७४, १५ : २८ मा प्रकाशित

नेप्से राताम्मै, ६ अंकले घटेको सेयर बजारमा ५२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं – सामान्य अंकले घटेको धितोपत्र बजारमा कारोबार भने ह्वात्तै घटेको छ । ६.४ अंकले घटेको बजारमा ५२ करोड २० लाख ४ हजार १ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५४ वटा कम्पनीको २६ लाख ८७ हजार १ सय २ कित्ता सेयर खरिद विक्री भएको छ । आज नेप्सेमा अन्य उपसमूह ०.५७ अंकले बढेको छ ।

यता बैंक ४.४३ अंक, होटल ३.२६ अंक, विकास बैंक ९.७८ अंक, हाइड्रोपावर ३.८७ अंक, फाइनान्स ०.६५ अंक, इन्स्योरेन्स ७५.९५ अंक र उत्पादन १८.३९ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

599aad0ac6172.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको