Like us!
Follow us!
Connect us!
Watch us!

कालिमाटी फलफूल तथा तकारी बजारमा १० जना सुरक्षा गार्ड चाहियो (विज्ञापनसहित)

आइतबार, ०४ भदौ २०७४, ०७ : १९ मा प्रकाशित

कालिमाटी फलफूल तथा तकारी बजारमा १० जना सुरक्षा गार्ड चाहियो (विज्ञापनसहित)

अर्थ संसार, कालिमाटी फलफूल तथा तकारी बजार विकास समितिलाई १० जना सुरक्षा गार्ड आवश्यकता परेको छ ।

आज गोरखापत्रमा एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।  समितिले करारमा कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले आवेदन दिन सक्नेछन् ।

5998e95ee55b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको