Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीले घुस मागे, अब अख्तियारको १०७ मा फोन गर्नुस

विहीबार, ०१ भदौ २०७४, १६ : ३५ मा प्रकाशित

सरकारी कर्मचारीले घुस मागे, अब अख्तियारको १०७ मा फोन गर्नुस

अर्थ संसार, काठमाडौं– तपाईं सरकारी काममा हुनुहुन्छ र सरकारी कर्मचारीले घूस मागे अब अख्तियारको हटलाईनमा फोन गर्न सक्नु हुनेछ ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै घुसखोरि नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको हो ।

अब कुनै सरकारी कर्मचारीले घुसमागेमा १०७ नम्बरमा फोन गर्न सकिने छ । जसको तत्काल रेस्पोन्स हुने अख्तियारले जनाएको छ । उक्त हटलाईन नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

यो पनि पढ्नुहोस्

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले १० प्रतिशत बोनस दिने, भाद्र ३० गते २० औँ साधारणसभा गर्ने

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको