Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा रातो ग्रह, नेप्से र कारोबार दुवै घट्यो

मंगलबार, ३१ साउन २०७४, १५ : ४० मा प्रकाशित

सेयर बजारमा रातो ग्रह, नेप्से र कारोबार दुवै घट्यो

अर्थ संसार, काठमाडौं– साताको तेस्रो बजार आज धितोपत्र बाजरमा  १२.९७ अंकले घटेको छ । जम्मा  १ सय ६० कम्पनीको  १६ लाख १६हजार ७ सय ३८ कित्ता सेयर खरिद विक्री हुँदा ७८ करोड ३६लाख ७ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ ।

आज होटल ३.२ अंकले बढेको छ । यता  बैंक १०.८६ अंक,  विकास बैंक १३. ७४  अंक, जलबिद्युत २४.४९ अंक,  फाईनान्स ३.७६अंक, इन्स्योरेन्स ८८.७६अंक, उत्पादन समुह २८.३४ अंक र  अन्य ५.७९ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5992c7b8b1a57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको