Like us!
Follow us!
Connect us!
Watch us!

तपाई सेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, कारोबारमा साताको उत्कृष्ट पाँच कम्पनी

शनिबार, २८ साउन २०७४, १३ : ४५ मा प्रकाशित

तपाई सेयर किन्ने सोचमा हुनुहुन्छ ?  हेर्नुहोस्,  कारोबारमा साताको उत्कृष्ट पाँच कम्पनी

अर्थ संसार, काठमाडौं -आफूसँग भएको पैसा सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? कुन कम्पनीको सेयर किन्दा नाफा हुनु सक्छ ? सेयर लगानी गर्दा विशेष गरी कम्पनी छनोटप्रति ख्याल गर्नुपर्छ । कम्पनीको व्यवस्थापन समितिदेखि पूँजीले विशेष भूमिका खेलेको हुन्छ ।

यो साता सेयर बजारमा कारोबार रकममा नागरिक लगानी कोष पहिलो नम्वरमा छ । त्यसै गरी नेपाल लाइफ इन्स्योरेन्स दोस्रो, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड तेस्रो, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड चौथौ र प्राइम कमर्सियल बैंक लिमिटेड पाँचौ स्थानमा रहेको छ । कारोबार रकम रु दश लाखमा तल यस प्रकारको छ । 

598eb9bb9d590.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको