Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हिमालयन र जनउत्थानको सेयर सूचिकृत, कुनको कति ?

शनिबार, २८ साउन २०७४, १२ : १८ मा प्रकाशित

नेप्सेमा हिमालयन र जनउत्थानको  सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यो साता दुई नयाँ कम्पनीको १ करोड भन्दा बढीको सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार जनउत्थान सामुदायि लद्युवित्त विकास बैंक लिमिटेडको ४० हजार बोनस सेयर र हिमालयन पावर पार्टनर लिमिटेडको १ करोड ६ लाख ५४ हजार १ सय ७० कित्ता सारधाण सेयर सूचिकृत भएको हो ।

598eab598ccc4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको