शुक्रबार, ०२ भदौ २०७४, १४ : ४०
नेप्सेमा हिमालयन र जनउत्थानको सेयर सूचिकृत, कुनको कति ?
शनिबार, २८ साउन २०७४

अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यो साता दुई नयाँ कम्पनीको १ करोड भन्दा बढीको सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार जनउत्थान सामुदायि लद्युवित्त विकास बैंक लिमिटेडको ४० हजार बोनस सेयर र हिमालयन पावर पार्टनर लिमिटेडको १ करोड ६ लाख ५४ हजार १ सय ७० कित्ता सारधाण सेयर सूचिकृत भएको हो ।

© Arthasansar.com 2016, All Rights Reserved