Like us!
Follow us!
Connect us!
Watch us!

‘काठमाडौँमा घडेरी’ योजनाको तेस्रो हप्ताको विजेता काशिनन्द्र

मंगलबार, २३ कार्तिक २०७३, १२ : ४९ मा प्रकाशित

‘काठमाडौँमा घडेरी’ योजनाको तेस्रो हप्ताको विजेता काशिनन्द्र

अर्थ संसार
काठमाडौं–  सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाको तेस्रो साप्ताहिक विजेता काशिनन्द्र यादब घोषणा भएका छन् । उनले ३२ इन्च एलइडी  टेलिभिजन प्राप्त गरे ।

यादबले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए । ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस’ उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन् ।

यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौंमा नै ४ आना घडेरी जित्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको