शुक्रबार, ०२ भदौ २०७४, १४ : ४२
इन्जिनियरलाई सरकारी जागिरको अवसर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले माग्यो १६ जना इन्जिनियर (विज्ञापनसहित)
शुक्रबार, २७ साउन २०७४


अर्थ संसार,  काठमाडौं -संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय १६ जना कर्मचारी मागेको छ । २० जिल्लाको लागि ६ जना इन्जिनियर र १० जना सव इन्जिनियर माग गरेको हो । इच्छुक नेपालीले ताकिएको समय अवधिभित्र आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन

© Arthasansar.com 2016, All Rights Reserved