बुधबार, ०१ कार्तिक २०७४, १४ : ५२
शम्भुनाथ गौतम सिद्धार्थ बैंकको सिईओ
बिहिबार, २६ साउन २०७४

अर्थ संसार, काठमाडौं– काठमाडौं सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका अनुसार गौतमलाई साउन  २५ गते बसेको बैंकको २७६ औं संचालक समितिको बैंठकले सिईओमा नियुक्ति गरेको हो ।

© Arthasansar.com 2016, All Rights Reserved