Like us!
Follow us!
Connect us!
Watch us!

शम्भुनाथ गौतम सिद्धार्थ बैंकको सिईओ

विहीबार, २६ साउन २०७४, १२ : २८ मा प्रकाशित

शम्भुनाथ गौतम सिद्धार्थ बैंकको सिईओ

अर्थ संसार, काठमाडौं– काठमाडौं सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका अनुसार गौतमलाई साउन  २५ गते बसेको बैंकको २७६ औं संचालक समितिको बैंठकले सिईओमा नियुक्ति गरेको हो ।

598c011bd929a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको