शनिबार, ०१ पुष २०७४, १६ : ५३
नेप्सेमा जनता बैंकको सेयर सूचिकृत
बिहिबार, २६ साउन २०७४

अर्थ संसार, काठमाडौं–  आज जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको   हो  । बैंकको २ करोड २७ लाख ६ हजार ६ सय ८१ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको  छ ।

© Arthasansar.com 2016, All Rights Reserved