Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा जनता बैंकको सेयर सूचिकृत

विहीबार, २६ साउन २०७४, १२ : १८ मा प्रकाशित

नेप्सेमा जनता बैंकको सेयर  सूचिकृत

अर्थ संसार, काठमाडौं–  आज जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको   हो  । बैंकको २ करोड २७ लाख ६ हजार ६ सय ८१ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको  छ ।

598bfec8b3b17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको