Like us!
Follow us!
Connect us!
Watch us!

आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न एमालेको माग

बुधबार, २५ साउन २०७४, २१ : २३ मा प्रकाशित

आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न एमालेको माग

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) को केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले नेपाल आंशिक प्राध्यापक संघ र अस्थाई शिक्षकहरूले चलाई रहेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ ।

विभागका प्रमुख गङ्गालाल तुलाधरको अध्यक्षतामा आज बसेको बैठकले आन्दोलनरत पक्ष दुवैसँग वार्ताद्वारा अविलम्ब माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिनुभयो ।

आंशिक प्राध्यापक र अस्थायी शिक्षाकले प्रक्रिया पूरा गरी स्थायी हुनुपर्ने भन्दै अलग अलग अनशन जारी राखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको