Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको नाफा ३७ करोड नाघ्यो

सोमबार, २३ साउन २०७४, १२ : ०५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको नाफा ३७ करोड नाघ्यो

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंकले ३७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ८० करोड २८ लाख रुपैयाँ गरेको छ ।

बैंकले १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको