आइतबार, ०५ कार्तिक २०७४, २१ : २१
लुम्बिनी विकास बैंकको नाफा ३७ करोड नाघ्यो
सोमबार, २३ साउन २०७४

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंकले ३७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ८० करोड २८ लाख रुपैयाँ गरेको छ ।

बैंकले १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

 

© Arthasansar.com 2016, All Rights Reserved