Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायुसेवा निगमले माग्यो २० जना कर्मचारी ( विज्ञापनसहित)

विहीबार, १२ साउन २०७४, ०८ : ०१ मा प्रकाशित

नेपाल वायुसेवा निगमले माग्यो २० जना कर्मचारी ( विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं  नेपाल वायुसेवा निगमले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको छ । निगमले आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

निगमले उड्डयन /क्रू/ विमान चालक पदमा कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले तोकिएको सयमाभित्र आवेदन दिन सक्नुहुनेछ ।

59794f7949823.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको