Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली विकास बैंकको बोनस सेयर सूचीकृत

बुधबार, ११ साउन २०७४, ११ : ५८ मा प्रकाशित

महाकाली विकास  बैंकको बोनस सेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  महाकाली विकास बैंक लिमिटेड को बोनस सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार  बैंकको एक लाख ३७ हजार ६६२.२ कित्ता बोनस सेयर सूचिकृत भएको  हो ।

 

597833e86785e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको