Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत लगानी तथा विकास कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)

बुधबार, ११ साउन २०७४, ०९ : १२ मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले १० औँ तहको लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले वित्त विश्लेषक र प्रमुख इन्जिनियर (हाइड्रोपावर) पदमा कर्मचारी माग गरेको हो । इच्छुक नेपालीले कम्पनीले तोकिएको समयभित्र  आवेदन दिन सक्नेछन् ।

59780dc777a41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको