Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोबस एक आपसमा ठोकियो (फोटोफिचर)

मंगलबार, १० साउन २०७४, १७ : ०९ मा प्रकाशित

माइक्रोबस एक आपसमा ठोकियो  (फोटोफिचर)

अर्थ संसार, धादिङ – काठमाडौँबाट चितवन जादै गरेको बा. ३ ख. ३८ नम्बरको र गोर्खा बाट काठमाडौँ जादै गरेको ग.१ ज. ५८७० नम्बरको माइक्रो बस एकआपसमा ठाकिदा २० जना घाईते भएका छन् ।

 दुर्घटनामा परि सामान्य घाइते भएका १८ जनालाई उपचारको लागि गजुरी अस्पताल पठाइएको छ भने गम्भिर घाइते भएको २ जनालाई उपचारको लागि काठमाडौँ लैजाने तयारी हुदैँ छ ।

फोटो : कृष्ण उप्रेतिको फेसबुकबाट

59772b0d88e84.jpg 59772b16cba62.jpg 59772b1d423ff.jpg 59772b23149ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको