Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रो पावरको हकप्रद सेयरको मुल्य समायोजन

मंगलबार, १० साउन २०७४, १३ : ३३ मा प्रकाशित

सानिमा माई हाइड्रो पावरको हकप्रद सेयरको मुल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा  आज सानिमा माई हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । ६ सय ३ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ३ सय ५१ रुपैया रहेको छ ।

5976f88fba344.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको