Like us!
Follow us!
Connect us!
Watch us!

शिरको शोभा टोपीको तिहारमा बढ्दो ब्यापार (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १६ : ०६ मा प्रकाशित

शिरको शोभा टोपीको तिहारमा बढ्दो ब्यापार (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–टोपीले शिरको शोभा दिन्छ । नेपालीहरुको राष्ट्रिय पोशाकका रुपमा समेत टोपीलाई लिइन्छ । 
तिहारका अबसरमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएपछि टोपी लगाइदिने चलन छ । त्यसैले तिहारमा टोपीको ब्यापार अन्य दिनका तुलनामा कैयौं गुणा बढ्छ । तपाईं पनि दाजुभाइलाई तिहारमा टोपी उपहार दिने कि ?

5815cce5beb87.jpg 5815cce5c1fec.jpg 5815cce5e0435.jpg 5815cce813e26.jpg 5815cce82ae37.jpg 5815cce97ad7c.jpg 5815cce97d1dc.jpg 5815ccebb6ffe.jpg 5815ccebbbac5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको