Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ६ अंकले घटेको बजारमा एक अर्बको कारोबार

सोमबार, ०९ साउन २०७४, १५ : २१ मा प्रकाशित

आजको सेयर बजार : ६ अंकले घटेको बजारमा एक अर्बको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्स) आज ६.४८ अंकले घटेको छ । नेप्से घटेपनि कारोबार भने उच्च रुपले बृद्धि भएको छ ।

१ सय ५३ वटा कम्पनीको १७ लाख २५ हजार ८ सय ५५ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५ करोड ५३  लाख ३२ हजार ६ सय ७ रुपैयाँ कारोबार भएको छ ।

यस दिन फाइनान्स ०.४९ अंक, इन्स्योरेन्स १००.७ अंक र उत्पादन ३९.७८ अंकले बढेको छ । यता बैंक १५.२६ अंक, होटल २६.७१ अंक, डेभलपमेन्ट बैंक ७.०४ अंक, हाइड्रोपावर ४.०२ अंक र अन्य  ०.५८ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउनेहरु यस प्रकारको छ ।

 

5975c5a8dc14d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको