Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)

शनिबार, ०७ साउन २०७४, १० : ३२ मा प्रकाशित

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा रोजगारीको अवसर (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - तपाई जागिर गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहन्छ भने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा जागिरको लागि आवेदन दिन सक्नुहुनेछ ।

कम्पनीले करार सेवमा कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी आवश्यताको सूचना प्रकाशित गरी ५ देखि १० तहसम्मको लागि कर्मचारी माग गरेको हो ।

जागिरको लागि इच्छुक नेपालीले तलको विज्ञापन हेरी तोकिएको सयमभित्र आवेदन दिन सक्नुहुनेछ । विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ ।

विज्ञापन हेर्नुहोला

5972dde45847c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको