Like us!
Follow us!
Connect us!
Watch us!

कृषि सामग्री कम्पनीले माग्यो २२ जना कर्मचारी (विज्ञापनसहित)

शुक्रबार, ०६ साउन २०७४, ०७ : ३१ मा प्रकाशित

कृषि सामग्री कम्पनीले माग्यो २२ जना  कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं -  कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज गोरखापत्र दैनिकमा कर्मचारी आवश्यकता सूचना प्रकाशित गरेको छ ।

कम्पनीले वरिष्ठ सहायक देखि शाखा अधिकृतसम्मको पदमा कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको समयभित्र आवेदन दिनसक्नुहुनेछ ।

 

59715ed3dfb49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको