Like us!
Follow us!
Connect us!
Watch us!

महाराजगञ्ज चिकित्सा क्याम्पसमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

मंगलबार, ०३ साउन २०७४, ०७ : ५४ मा प्रकाशित

महाराजगञ्ज चिकित्सा क्याम्पसमा   कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  महाराजगञ्ज चिकित्सा क्याम्पसमा जनरल प्राक्टिस विषयको शिक्षण सहायक पदमा कर्मचारी आवश्यक परेको छ ।

आज गोरखापत्र दैनिकमा एक विज्ञापन गरी कर्मचारी माग गरेको हो आजको मितिले १५ दिन भित्र इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ ।

596d6e005bffb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको