Like us!
Follow us!
Connect us!
Watch us!

तपाई काठमाडौंमा व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? कुन व्यवसायको कति कर तिर्नु पर्छ ? यहाँबाट हेर्नुहोस् (सूचीसहित)

सोमबार, ०२ साउन २०७४, ११ : ३४ मा प्रकाशित

तपाई काठमाडौंमा व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? कुन व्यवसायको कति कर तिर्नु पर्छ ? यहाँबाट हेर्नुहोस्  (सूचीसहित)

अर्थ संसार, काठमाडौं– देशको मुख्य  सहर काठमाडौंमा तपाई कुनै व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आफूले गरेको वा गर्न लागेको व्यवसायको कर कति तिर्नु पर्छ ? सवै भन्दा पहिला एउटा व्यवसायीले थाहा पानुपर्छ  ।

काठमाडौं महानगरपालिकाले २०७४\७५ को लागि नयाँ करको दर सार्वजनिक गरेको हो । जस अनुसार सार्वजनिक गरको नयाँ कर आइतबारदेखि लागू गर्दैछ ।

साउन १ गतेदेखि लागू हुने गरी साना, मझौला र ठूलो तीन भागमा वर्गीकरण गर्दै महानगरपालिकाले व्यवसाय कर निर्धारण गरेको हो ।

जस अनुसार न्यूनतम् वार्षिक ३६० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म महानगरले कर तोकेको छ ।

कुन व्यवसायको कति कर ?

596c570c9d994.jpg 596c57292135f.png 596c57293ffa6.png 596c57296e52e.png 596c5729e9345.png 596c572a05e64.png 596c572abb6e6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको