Like us!
Follow us!
Connect us!
Watch us!

परीक्षाफल प्रकाशित,यहाँबाट हेर्नुहोस

आइतबार, ०१ साउन २०७४, १९ : १० मा प्रकाशित

परीक्षाफल प्रकाशित,यहाँबाट हेर्नुहोस

अर्थ संसार, कामठाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल educationkhabar.com www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा SMs गरेर पनि थाहा पाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको