Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको एक करोड बढी हकप्रद सेयर नेप्सेमा सूचिकृत

आइतबार, ०१ साउन २०७४, १२ : ४६ मा प्रकाशित

सिटिजन्स बैंकको  एक करोड बढी हकप्रद सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनलको हकप्रद सेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

बैंकको १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

 

596b10139135e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको