Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गरिमा बैंकको हकप्रद सेयर सूचिकृत

आइतबार, ०१ साउन २०७४, १२ : ३४ मा प्रकाशित

नेप्सेमा गरिमा बैंकको हकप्रद सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा गरिमा विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेको अनुसार बैंकको ३ लाख ४५ हजार ९ सय १८ दशमलव ६६ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
 

596b0d83f2f14.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको