Like us!
Follow us!
Connect us!
Watch us!

युवाललिता सुब्बा र डोङ लिउ भन्दैछन् ‘म त मर्छु होला’

आइतबार, २५ असार २०७४, २२ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाली संगीतको जादुमय आवाजकी धनी गायिका अन्जु पन्तको बिल्कुलै नयाँ गीत बजारमा आएको छ।

 ‘त मर्छु होला’बोलको यस गीतमा राम राईको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन भने चर्चित संगीतकार मनोज साङ्सोनको रहेको छ।

मोडलहरु ललिता सुब्बा र चाईनिज कलाकार डोङ लिउको अभिनय रहेको यस गीत अमेरिकाको युटा राज्यको विभिन्न सुन्दर ठाउँहरुमा छाँयांकन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको