Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण

बुधबार, १० कार्तिक २०७३, १६ : १५ मा प्रकाशित

सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण

अर्थ संसार
 
 बर्दिवास–सिटिजन्स बैंक इन्टरनेसनलको महोत्तरीको बर्दिवास­­(२ मा रहेको शाखालाई स्थानान्तरण गरेर बर्दिवास -१ मा सारेको छ । नयाँ शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुुभारम्भ गरे ।
 
बैंकको शाखामा ५८ वटा शाखा, ५१ वटा एटिएम काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट १४ अंचलका करिब ४ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे जनाएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को  असोज मसान्तसम्म खुद मनाफा ३४ करोड ५ लाख आर्जन गरेको छ । निक्षेपतर्फ करिव ५० अर्ब र कर्जा प्रवाहतर्फ करिव ४४ अर्ब परिचालन भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको