Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म ‘अन्डर १९ उमेर बैंशालु’ को फस्टलुक सार्वजनिक

बुधबार, २१ असार २०७४, १३ : १५ मा प्रकाशित

फिल्म ‘अन्डर १९ उमेर बैंशालु’ को फस्टलुक सार्वजनिक

अर्थ संसार, काठमाडौं– फिल्म ‘अण्डर १९ उमेर बैशालु’ को फस्टलुक सार्वजनि भएको छ । शिव घिमिरको निर्देशन  तथा टिकाराम रखनाल मगरको लेखनमा बनेको  ‘अन्डर १९ उमेर बैंशालु ’ भादै २३ गते रिलिज हुने भएको छ ।

  ‘युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको पारिवारीक कथानाक चलचित्र हो’ निर्वाता एवंम् नायक रोजन रखनाल मगरले बताए ।

‘अन्डर १९ उमेर बैंशालु’ नेपाल बक्स अफस प्रा.लि. फायर इन्टरपाईजेन एण्ड मिडिया प्रा.लि. रोजन फिल्म प्रोडक्सनको पस्तुति हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको