Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली र आरएसडिसी लघुवित्तको सेयर सूचिकृत

मंगलबार, २० असार २०७४, १७ : ०२ मा प्रकाशित

नागवेली र आरएसडिसी लघुवित्तको सेयर सूचिकृत

अर्थ संसार , कामठाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई लघुवित्तको सेयर सूचिकृत भएको छ ।

नागवेली लघुवित्तको १ लाख ५० हजार बोनस शेयर र एक लाख २६ हजार ४१७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै आरएसडिसी लघुवित्तको पनि १ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको