Like us!
Follow us!
Connect us!
Watch us!
२ अंकले बढेको बजारमा ४४ करोडको कारोबार

सेयर बजारमा सामान्य अंकको सुधार

सोमबार, १९ असार २०७४, १५ : १६ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको सुधार

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन आइतबार उच्च अंकले बढेको सेयर बजार आज (सोमबार) भने सामान्य अंकले बढेको छ । 

आज २.४७ अंकले बढेको बजारमा ४४ करोड ६७ लाख ९५ हजार ५ सय ४६ रुपियाँको कारोबार भएको छ । जम्मा १ सय ४५ वटा कम्पनीको ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर खरिदविक्री भएको छ ।

सामान्य अंकले बढेको बजारमा बैंक ६.११ अंक र डेभलपमेन्ट बैंक ६.६८ अंकले बढेको छ । यता होटल ३७.१ अंक, हाइड्रोपावर ९.०३ अंक, फाइनान्स ४.५८ अंक, इन्स्योरेन्स ७.२९ अंक, उत्पादन ६.७५ अंक र अन्य ३.७६ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

595a12a6a2b53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको