Like us!
Follow us!
Connect us!
Watch us!

हर्ड इन्टरनेशनलले माग्यो १४० जना विज्ञ

बुधबार, १० कार्तिक २०७३, १३ : ४१ मा प्रकाशित

हर्ड इन्टरनेशनलले माग्यो १४० जना विज्ञ

 

अर्थ संसार

काठमाडौं–हर्ड इन्टरनेशनलले भूगर्भशास्त्रीलगायतका पदमा आवेदन आह्वान गरेको छ । संस्थाले भूगर्भशास्त्री, सोइल एन्ड वाटरसेड एक्स्पर्ट, पानीजन्य प्रकोप ब्यवस्थापन विज्ञलगायतका पदमा १२० जना विज्ञहरु मागेको हो । 

संस्थाले सबै पदमा संबन्धित विषयमा कम्तिमा स्नातकोत्तर गरेका विज्ञहरुले नोभेम्बर २ भित्र  jobs.herdint.com मा आफ्नो ब्यक्तिगत विवरणका साथ निवेदन पठाउन संस्थाले आग्रह गरेको छ । छानिएका सीमित ब्यक्तिहरुलाई मात्र अन्तर्वार्तामा बोलाइने संस्थाले जनाएको छ ।

581061a8a968b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको