Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला होटलले माग्यो महाप्रबन्धक

बुधबार, १० कार्तिक २०७३, १२ : ५५ मा प्रकाशित

सांग्रिला होटलले माग्यो महाप्रबन्धक

अर्थ संसार

काठमाडौं–काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटलले महाप्रबन्धक पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेर ५ बर्षको अनुभव हासिल गरेका ब्यक्तिलाई आवेदन गर्न भनेको छ । 

योग्यता पुगेका उम्मेदवारहरुले आफ्नो बायोडाटा नोभेम्बर ९ सम्ममा इमेल ठेगाना [email protected] मा पठाउन कम्पनीले आग्रह गरेका छन् । 

 

5810589bd77ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको