Like us!
Follow us!
Connect us!
Watch us!

सुमी फर्मासुटिकल्सले माग्यो मेनेजर

बुधबार, १० कार्तिक २०७३, १२ : ४१ मा प्रकाशित

सुमी फर्मासुटिकल्सले माग्यो मेनेजर


अर्थ संसार
काठमाडौं–काठमाडौंको बालाजुस्थित सुमी फर्मासुटिकल्सले मार्केटिङ म्यानेजरलगायतका पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले वि फर्मारएम फर्मा गरेका मार्केटिङ मेनेजर, एरिया सेल्स मेनेजर, मेडिकल रिप्रजेन्टेटिभलगायतका पदमा कर्मचारी मागेको हो । 

योग्यता पुगेका उम्मेदवारहरुले आफ्नो बायोडाटा, पासपोर्ट साइजका दुइ फोटो र निवेदन २६ कात्तिकभित्र इमेल ठेगाना  [email protected] मा पठाउन कम्पनीले आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको