Like us!
Follow us!
Connect us!
Watch us!

दुई टेक्निकल कलेजले मागे ५ जना प्रशिक्षक

बुधबार, १० कार्तिक २०७३, १२ : ३१ मा प्रकाशित

दुई टेक्निकल कलेजले मागे ५ जना प्रशिक्षक

अर्थ संसार
काठमाडौं–नेपालजंज र महेन्द्रनगरमा रहेका नेपालगंज टेक्निकल कलेज र फारवेस्ट स्कुल अफ मेडिसिन कलेजले ५ जना प्रशिक्षक मागेका छन् ।

ती दुई संस्थाले विइ सिभिल गरेका २ जना, विपिएरएमपीएच गरेको एक जना र वि फार्मेसी गरेका २ जना प्रशिक्षकका लागि आवेदन आह्वान गरेका हुन् । योग्यता पुगेका उम्मेदवारहरुले आफ्नो बायोडाटा, योग्यताका प्रमाणपत्रहरु र निवेदन सूचना प्रकाशित भएको ७ दिनभित्र इमेल ठेगाना [email protected] मा पठाउन ती दुवै संस्थाले आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको