Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले दिने भयो २४ प्रतिशत बोनस

बुधबार, १० कार्तिक २०७३, ११ : ४१ मा प्रकाशित

प्राइम बैंकले दिने भयो २४ प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–प्राइम कमर्सियल बैंकले सेयरधनीलाई २४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको मंगलबार बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने छ । बैंकले भर्खरै आह्वान गरेको हकप्रद सेयरका कारण बोनस सेयरको प्रतिशत परिवर्तन हुन सक्ने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको